You are viewing the translated version of हानि नोक्सानी बापत क्षतिपूर्ति भराउन सकिने:.

Section 62A
हानि नोक्सानी बापत क्षतिपूर्ति भराउन सकिने:
यस ऐनमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि भ्रष्टाचारजन्य कसूरको परिणामस्वरूप कुनै निकाय वा व्यक्तिलाई कुनै किसिमको हानि नोक्सानी भएको रहेछ भने त्यस्तो कसूर गरी हानि नोक्सानी पुच्याउने निकाय वा व्यक्तिबाट सरोकारवाला निकाय वा व्यक्तिले क्षतिपूर्ति भराउन प्रचलित कानून बमोजिम छुट्टै कारबाही चलाउन सक्नेछ।